Minna no Nihongo - Lesson 1 Grammar

1. は (wa) - Topic Marker- चाही

यो वाक्यको विषय चिन्ह हो।

यो संरचना वाक्यको विषयलाई चिन्हित गर्न प्रयोग गरिन्छ।

Subject + は + Predicate

📌 わたし は がくせい です。
→ म चाही विद्यार्थी हुँ।
📌 たなかさん は いしゃ です。
→ श्रीमान तानाका चाही डाक्टर हुनुहुन्छ।

2. です (desu) - हो

यो वाक्यलाई पुष्टि गर्न प्रयोग गरिन्छ।

यो संरचना वाक्यलाई पुष्टि गर्न प्रयोग गरिन्छ।
📌 かれ は にほんじん です。
→ उ चाही  जापानी हो।
📌 これは ねこ です。
→ यो चाही  बिरालो हो।


3. じゃありません (होइन) - Negative Form of です (Formal)

यो संरचना वाक्यको औपचारिक नकारात्मक रूप हो।

यो संरचना वाक्यलाई औपचारिक नकारात्मक बनाउँछ।

Subject + じゃありません (ja arimasen)

📌 わたし は がくせい じゃ ありません。
→ म विद्यार्थी होइन।
📌 たなかさん は いしゃ じゃ ありません。
→ श्रीमान तानाका चाही डाक्टर होइन।

4. の (no) - Possessive Marker- को

यो स्वामित्व देखाउन प्रयोग गरिन्छ।

यो संरचना स्वामित्व देखाउन प्रयोग गरिन्छ।

Owner + の + Object

📌 わたし の ほん です。
→ मेरो पुस्तक हो।
📌 あなた の くるま です。
→ तपाईंको गाडी हो।

5. も (mo) - Also, Too - पनि

यो वाक्यमा समान जानकारी थप्न प्रयोग गरिन्छ।

यो संरचना वाक्यमा समान जानकारी थप्न प्रयोग गरिन्छ।

Subject + も (mo)

📌 わたし は にほんじん です。
やまださん も にほんじん です。
→ म चाही  जापानी हुँ। श्रीमान यामादा पनि जापानी हुनुहुन्छ।
📌 あなた も せんせい です か?
→ के तपाईं पनि शिक्षक हुनुहुन्छ?